+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीलाई रामकुमारीको चुनौती : यो राजनीतिक मुद्दा हो, पक्राउ पूर्जी लिएर आउनुस्

4KNationalDaily
२०७७ माघ २९, बिहीबार १२:१२ बजे

काठमाडौं– नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएका थिए । झाँक्रीले पनि त्यो स्वीकार गरिन् ।

‘राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमा पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily