+
Search

ताजा अपडेट +

पपुलर +

स्वस्तिमाको ‘ज्यानमार मुस्कान’ले भुतुक्कै पल

4KNationalDaily
२०७७ फाल्गुन ७, शुक्रबार १७:५५ बजे

शनी विश्वकर्मा र समिक्षा अधिकारीको स्वरमा समावेश ‘ज्यानमारा मुस्कान’ बोलको गीत सार्वजनिक गरिएको छ । दुर्लभ केसीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत छ ।

यो गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा पल शाह र स्वस्तिमा खड्काको अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily