+
Search

ताजा अपडेट +

पपुलर +

लोकतन्त्रको पक्षमा सर्वोच्चको ऐतिहासिक फैसला : कांग्रेस

4KNationalDaily
२०७७ फाल्गुन ११, मंगलवार १९:२५ बजे

काठमाडौं- नेपाली कांग्रेसले सर्वोच्चको फैसला लोकतन्त्रको पक्षमा ऐतिहासिक भएको जनाएको छ।

प्रतिनिधि सभा विघटनलाई सार्वेच्च अदालतले बदर गरेपछि छोटो प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सर्वोच्चको फैसलाले अधिनायकवादको पराजय भएको छ। सर्वोच्चको अदालतले जनताको पक्षमा ऐतिहासिक फैसला गरेको छ।’

कांग्रेसले पुस ५ मा संसद विघटनलाई असंवैधानिक उल्लेख गरेको पनि उनले स्मरण गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily