+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीको दुस्साहस अदालतबाट खारेजः गगन थापा

4KNationalDaily
२०७७ फाल्गुन ११, मंगलवार १९:३२ बजे

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको दुस्साहसलाई अदालतले खारेज गरेको टिप्पणी गरेका छन्।

‘संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ,’ प्रतिनिधि सभा पुनर्स्थापना पछि नेता थापाले भने।

अदालतले विना भय र दवाव,विवेकसम्मत अदालतले फैसला गरेको उनले बताए। संविधानको पक्षमा दृढतापूर्वक उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको उनले ट्वीटमा लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily