+
Search

ताजा अपडेट +

पपुलर +

सहिद लखनमा अपाङ्ग भएकालाई ‘सहायक सामाग्री’ वितरण

4KNationalDaily
२०७७ चैत्र २, सोमबार ११:४६ बजे

गाेरखा- सहिदलखन गाउपालीका भित्रका अपाङ्गता भएकाहरुलाई सहायक सामाग्री वितरण गरीएको छ ।

सहिदलखन गाउँपालिका र प्रगतिशिल अपाङ संघ गोरखाको साझेदारीमा समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तरगत सामाग्री वितरण गरीएको हो ।

अपाङ्गता भएकाहरूकाे जिविकाेपार्जन गर्नमा सहज  हुने उद्वेश्यले विभिन्न संस्थाकाे सहयाेगमा ‘सहायक सामाग्री’ वितरण भएकाे छ ।

यस्ता सामाग्रीमा ह्रवीलचियर, करचेश ,बैशाखी, सेतो छडी, श्रावण यन्त्र ट, टवाईलेट चियरलगायतका सहयाेगमा  सहायक सामाग्री वितरण गरिएकाे हाे ।  यसअघि गाउँपालिकाका अन्यवडामा गरी ७९ जना र आज ७ र ८ वडाका करिव ३० जनालाई सहायक सामाग्री बितरण गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily