+
Search

ताजा अपडेट +

पपुलर +

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

4KNationalDaily
२०७८ बैशाख १८, शनिबार १८:५६ बजे

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो । खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily