+
Search

ताजा अपडेट +

पपुलर +

बूढीगण्डकी जलविद्यूत आयोजना निर्माण ढाँचा निर्धारण गरि काम अघि बढाईने

4KNationalDaily
२०७८ जेष्ठ १५, शनिबार १९:५० बजे

काठमाडाैं- सरकारले गोरखा र धादीङको सिमानामा बन्न लागेको १२ सय मेघावाटको राष्ट्रिय गौरबको बूढीगण्डकी जलविद्यूत आयोजना निर्माणका लागि बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै बूढीगण्डकी जलविद्युत आयोजनाका लागि निर्माण ढाँचा निर्धारण र स्रोत ब्यवस्थापन गरी कार्यन्वयन गरिने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily