+
Search

ताजा अपडेट +

पपुलर +

मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो

4KNationalDaily
२०७८ असार १८, शुक्रबार १०:४८ बजे

गोरखा- गोरखा र तनहुँ जोड्ने मस्र्याङ्दी नदिको गोप्लिङ झोलुङ्गे पुलमा बाढीले क्षति पु¥याएको छ ।

गोरखा नगरपालिका-१४, गोप्लिङफाँट र तनहुँको आँबुखैरेनी गाउँपालिकाको एक्लेफाँट जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएको हो ।

पुलको तनहुँको क्षेत्रतिरको पिलर ढल्केको र आवतजावत गर्न नसकिने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

यो पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, सलाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे । गोरखातर्फ रहेको धार्मिक स्थल अकला मन्दिर आउजाउ गर्ने पनि त्यही झोलुङ्गे पुल रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily