+
Search

ताजा अपडेट +

पपुलर +

प्रदीप ज्ञवालीको टिप्पणी- उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ ले

4KNationalDaily
२०७८ श्रावण ३, आईतवार १८:४६ बजे

काठमाडौं– नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily