+
Search

ताजा अपडेट +

पपुलर +

देउवालाई विश्वासको मत दिने एमाले सांसद छलफलमा

4KNationalDaily
२०७८ श्रावण ५, मंगलवार १७:३४ बजे

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट सांसदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुसँग नेता नेपालले छलफल गरेका हुन् ।

३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित २२ सांसदले विश्वासको मत दिएका थिए । तीमध्ये राजधानीमा उपलब्ध सांसदहरुसँग उनले छलफल गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily