+
Search

ताजा अपडेट +

पपुलर +

नवीन के भट्टराईको ‘सम्झिरहन्छु’ [भिडियाे]

4KNationalDaily
२०७८ श्रावण २०, बुधबार १०:५९ बजे

नवीन के भट्टराईको ‘सम्झिरहन्छु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतको संगीत, संगीत संयोजन पनि नवीन स्वयंकै छ । आफ्ना पुराना गीतभन्दा यो गीतमा केही फरक प्रस्तुति भएको नबिन बताउछन् ।

गीतलाइ दर्शक तथा श्रोताहरूले मन पराउनेमा नवीनले आशा व्यक्त गरेका छन् । गीतको भिडियोलाई नवीना भट्टराईले निर्देशन गरेकी छन् । सौरभ लामाले छायांकन गरेको उक्त गीतको सम्पादन अर्जुन जिसीले गरेका हुन् । गीतमा अभिनेत्री वर्षा सिवाकोटी र राज कटवालको अभिनय हेर्न सकिन्छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily