+
Search

ताजा अपडेट +

पपुलर +

वर्षमान पुनले भने– दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र !

4KNationalDaily
२०७८ भाद्र २३, बुधबार १६:४३ बजे

काठमाडौं- माओवादी केन्द्रका नेता वर्षमान पुनले दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र भन्ने टिप्पणी गरेका छन् ।

एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि सञ्चारकर्मीलाई टिप्पणी दिँदै नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन् ।

नेता पुनले सभामुख अगिनप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूले नाराबाजी गरेको भन्दै आपत्ति पनि जनाए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला उनले दुई–दुईपटक संसद् विघटन गर्ने निर्णय गरेका थिए ।

#LIVE-

https://www.facebook.com/gorkhasandeshnp/videos/1934565040037610

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily