+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

4KNationalDaily
२०७८ मंसिर १२, आईतवार १०:३१ बजे

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको भोलि बुक क्लोज हुँदैछ । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो ।

बैंकको घोषित लाभांश लिन चाहानुहुन्छ भने तपाईले आजसम्म शेयर किनेको हुनुपर्छ । आज आईतबारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद लाभांश पाउने छन् ।

बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily