+
Search

ताजा अपडेट +

पपुलर +

थर्ड आई फाउन्डेसनद्वारा ब्रह्रमाचारिणीका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण

4KNationalDaily
२०७८ पुष ५, सोमबार १८:४४ बजे

गाेरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८, जराङकाे ब्रह्रमाचारिणी आधारभुत बिधालयका बिद्यार्थीहरुलाई थड आई फाउन्डेसनद्वारा न्यानो कपडा वितरण गरेकाे छ ।

बिद्यालयमा अध्ययनरत ४० जना बिधार्थीहरुलाई थर्ड आई संस्थाले उक्त पोषाक उपलब्ध गराएको संस्थाका सदस्य नितेश पुडासैनीले जानकारी दिए ।

थर्ड आई फाउन्डेसनद्वारा देशका विभिन्न ठाउमा न्यानो कपडा बितरण गर्दै आएको छ। पुडासैनी र राजु भट्ट सहयोगमा टयाकसुट बितरण गरिएकाे हाे । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष अमर गुरूङकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily