+
Search

ताजा अपडेट +

पपुलर +

भ्यू टावर बनाउँछु भन्नु हावादारी गफ : बाबुराम भट्टराई

4KNationalDaily
२०७८ पुष १०, शनिबार ०९:५० बजे

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरुले पहाडैपहाड भएको मुलुकमा भ्यू टावर बनाउने हावादारी गफ गरेको बताएका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले त्यसलाई सच्याएर अघि बढन इन्जिनियरहरुलाई आग्रह गरे ।

उनले दक्षिण एशीयाली मुलुकहरु प्राविधिकहरुको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै उनले नेपालले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।

नेपालमा विकास, निर्माणलाई अघि बढनै नदिने खालका सोचहरु आईरहेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily