+
Search

ताजा अपडेट +

पपुलर +

बुधबार ३०७५ कोभिड संक्रमित थपिए, काठमाडौं उपत्यकामा १५३८ संक्रमण पुष्टि

4KNationalDaily
२०७८ पुष २८, बुधबार १७:१० बजे

काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकमा ३०७५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ नमुना परीक्षण (९०५१ पीसीआर) र ३९८५ एन्टीजेन) परीक्षणमा ती संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा आज १५३८ जना संक्रमित थपिएका छन् । देशभरको संक्रमण दर २७ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २७८ जना निको भएका छन् भने दुईजनाको कोभिड संक्रमणले मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ११ हजार ६९० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily