+
Search

ताजा अपडेट +

पपुलर +

आर्यन र आकाशको अभिनयमा अधिकारीको ‘नजरैले हानेर’ बजारमा

4KNationalDaily
२०७८ माघ २, आईतवार १५:५२ बजे

गाेरखा- गायिका एव मोडल दिर्जु अधिकारीले नयाँ गीति एल्बम बजारमा ल्याएकी छन् । गायक प्रविन बेडवालको रहेको उक्त गित ‘नजरैले हानेर’ सार्वजानिक गरेकी हुन् । सोहि गीतलाई लय शब्द अधिकारि गरेकी हुन् ।

आशिस अविरलले एरेञ्ज गरेका उक्त भिडियोमा गायिका अधिकारीको साथमा नायक आर्यन सिग्देल र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोलाई नृत्यनिर्देशक कविराज गहतराजले गरेका हुन् ।

नेपालि चलचित्र क्षेत्रमा समेत व्यस्त र चर्चित कोरियोग्राफर गहतराजलाई नृत्यमा दिपक राज सुनुवारले साथ दिएका हुन् । भिडियो निर्माण र लगानी भने गोमा केशीकाे रहेकाे छ ।

पछिल्लो समय युवा पुस्ताको रोजाइमा पर्न सफल गायिका अधिकारीले सार्वाजनिक गरेको केहि समयमा नै दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको छ । युवा पुस्तालाई लक्षित सोहि गीतले केहिदिनमा नै टृण्डिङ्गमा पर्न सक्ने अनुमान गर्न सकिन्छ भने अहिले टिकटकमा पनि धेरै रुचाएको पाइन्छ ।

भिडियो

                                                   

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily