+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेश स्थापना दिवसकाे अवसरमा भोलि सार्वजनिक बिदा

4KNationalDaily
२०७८ फाल्गुन ३, मंगलवार १९:१५ बजे

गाेरखा- गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते (भोलि) सार्वजनिक बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।

‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,’ मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily