+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली कांग्रेसले माग्याे अर्थमन्त्री शर्माको राजीनामा

4KNationalDaily
२०७८ चैत्र १३, आईतवार १६:३४ बजे

काठमाडौँ- नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ।

कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन्।

व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे।

अर्थमन्त्री शर्मा माओवादी केन्द्रका मन्त्री हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily