+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक अभियन्ता एवं महिला नेतृ रिता परियार सम्मानित

4KNationalDaily
२०७९ बैशाख १७, शनिबार १६:५३ बजे

गोरखा- सामाजिक अभियन्ता एवम् महिला नेत्री रिता परियार वनिताश्री सम्मान २०७९ द्वारा सम्मानित भएकी छन ।

साहित्य कला र सस्कृतिमा समर्पित वनिता त्रैमासिकले आज काठमाण्डौ मा एक कार्यक्रमका बिच जातिय विभेद विरुद्धको पुर्व मेची देखि पश्चिम महाकाली सम्मको पदयात्रा गरेर समाजलाइ सकारात्मक सन्देश प्रवाह गर्दै उनले साहित्य संचार र कलाप्रेम मार्फत समाजको लागि एक उदाहरणिय पात्र भएको भन्दै परियारलाई सम्मान गरिको हो ।

वरिष्ठ साहित्यकार बैरागी काइलाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पुर्वमन्त्री एव समाजसेवी भद्र कुमारी घले लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily