+
Search

ताजा अपडेट +

पपुलर +

देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन् : केपी ओली

4KNationalDaily
२०७९ बैशाख २५, आईतवार १७:५४ बजे

चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् ।

भरतपुरमा आइतबार पार्टीले आयोजना गरेको आभसभामा बोल्दै उनले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गरे ।

‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कार्यकर्ता ? पार्टी सिद्धियो कांग्रेसको मैले केही भन्न पर्लाजस्तो छैन’ उनले भने ।

ओलीले अघि भने, ‘कांग्रेसका कार्यकर्ता कसरी मन थामेर बसेका छन् ?

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily