+
Search

ताजा अपडेट +

पपुलर +

बाबुरामको वडामा जसपाको प्यानल नै बिजयी, फेरी वडाअध्यक्षमा दोहोरिए परियार

4KNationalDaily
२०७९ बैशाख ३१, शनिबार १७:४८ बजे

गोरखा- पालुङटार नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी (जसपा को प्यानल नै विजयी भएको छ ।

वडाअध्यक्षमा दोस्रो कार्याकालका लागि कृष्णबहादुर परियार ६ सय ४८ मतका साथ निर्वाचित भएका हुन् । याे संघिय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको गृहवडा हाे ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका रेशमबहादुर थापाले ५ सय २ मत, नेकपा माओबादी केन्द्रका सुरेन्द्र श्रेष्ठले ३ सय ७० र एमालेका भोलाकुमार श्रेष्ठले १ सय ६५ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily