+
Search

ताजा अपडेट +

पपुलर +

सरकारकाे नीति तथा कार्यक्रम : विदेशमा रहेका नेपालीले अब भोट हाल्न पाउने

4KNationalDaily
२०७९ जेष्ठ १०, मंगलवार १९:३४ बजे

काठमाडौं- सरकारले नीति तथा कार्यक्रमा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरेको छ ।

निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईनेछ ।’

लामो समयदेखि विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउनुपर्ने भन्दै आवाज उठाइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily