+
Search

ताजा अपडेट +

पपुलर +

रासायनिक मल उद्योग खोलिने, यो वर्ष खरिदका लागि १५ अर्ब

4KNationalDaily
२०७९ जेष्ठ १५, आईतवार १६:५० बजे

काठमाडौं- सरकारले रासायनिक मल उद्योग खोल्न लागनी बोर्डमार्फत प्रकृया अघि बढाउने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा बजेट पेस गर्दै यसको जानकारी दिएका हुन्।

उनले आगामी आर्थिक वर्षमा बाली लगाउने समय भन्दा अघि सहज रुपमा मल उपलब्ध हुने व्यवस्था सरकारले मिलाउने दाबी गरे।

मन्त्री शर्माले मल खरिदका लागि १५ अर्ब विनियोजन गरेको बताए। त्यस्तै प्रत्येक स्थानीय तहमा प्राङ्गगारिक मल बनाउन बजेट व्यवस्था गरिएको उनले बताए।

सवै स्थानीय तहमा यसरी उत्पादन हुने मलले रासायनिक मलको आवश्यकतालाई पूर्ति गर्ने उनले बताए।

#LIVE

https://www.facebook.com/gorkhasandeshnp/videos/266694502306304

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily