+
Search

ताजा अपडेट +

पपुलर +

कृषि मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड, यी हुन् कृषि बजेटका प्रमुख विशेषता

4KNationalDaily
२०७९ जेष्ठ १५, आईतवार १७:०६ बजे

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि कृषि तथा पशुपन्छीतर्फको बजेटमा भारी वृद्धि गरेको छ । नयाँ आर्थिक वर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले ४७ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् । जुन चालु आवको भन्दा १० अर्बले बढी हो ।

नयाँ आर्थिक वर्षका लागि कृषि बजेटको मुख्य पाँच विशेषता यस्ता छन् ।

धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने ।

किसानसँग सरकार कार्यक्रम अन्तर्गत ‘किसान हित कोष’ स्थापना गरिने ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम पुर्नसंरचना गरिने ।

हरेक स्थानीय तहमा एक कृषि स्नातक प्राविधिकको व्यवस्था ।

प्रधानमन्त्री र सविभागिय मन्त्रीको संयोजकत्वमा उत्पादन वृद्धि गर्न संयन्त्र बन्ने ।

कृषि एम्बुलेन्सको व्यवस्था गर्ने ।

कृषि उत्पादन बजार व्यवस्थापन गरिने, कृषिवस्तुको खरिद गरिने ।

कृषि बीमामा प्रिमियम ८० प्रतिशत पुर्‍याइने ।

कृषि तथा पशु विमामा अनुदान थप ।

#LIVE

https://www.facebook.com/gorkhasandeshnp/videos/266694502306304

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily