+
Search

ताजा अपडेट +

पपुलर +

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाउने

4KNationalDaily
२०७९ जेष्ठ १५, आईतवार २०:०९ बजे

गोरखा- बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले प्रक्रिया अघि बढाउने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजना निर्णाणको प्रक्रिया अघि बढाउने बताएका हुन् ।

संसद बैठकमा शर्माले आयोजनाको मोडालीटि टुंगो लगाई निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन् । उनले भनेका छन्, ‘आयोजनाका लागि स्रोत सुनिश्चित गरिनेछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily