+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराईले भने : बजेट भाषणमा गोरखा सुनिएन

4KNationalDaily
२०७९ जेष्ठ १६, सोमबार १६:४९ बजे

गाेरखा– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा गाेरखा क्षेत्र न २ का प्रतिनिधिसभा सांसद डा.बाबुराम भट्टराईले यसपटकको बजेटमा गोरखा नसुनिएको भन्दै आपत्ति जनाएका छन्।

उनले नेकपाको सरकार रहँदा चार वर्षसम्म गोरखामा कुनै नयाँ योजना नराखेको र अहिले गठबन्धन सरकारले पनि बजेटमा गोरखा नसमेटेको बताएका हुन्।

‘नेकपा सरकारले ४ बर्षसम्म गोरखामा कुनै नयाँयोजना वा ठूलो बजेट राखेन,’ उनले ट्विटरमा भनेका छन्, ‘अहिलेको गठबन्धन सरकारको बजेट भाषणमा पनि गोरखा शब्द सुनिएन ! बेनीघाट-आरूघाट-लार्के सडक, पालुङटार एअरपोर्ट, ऐतिहासिक-धार्मिक पर्यटन सर्किट,औद्योगिक क्षेत्र, जडीबुटी केन्द्र, कृषि परियोजना, शैक्षिक केन्द्र आदिबारे कराइयो ! खै?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily