+
Search

ताजा अपडेट +

पपुलर +

सिरानचोक गाउँपालिकाको नीति तथा कार्यक्रम : भौतिक पुर्वाधार र कृषिलाई प्राथमिकता [पूर्णपाठ]

4KNationalDaily
२०७९ असार १२, आईतवार १२:५७ बजे

सिरानचोक- सिरानचोक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९\०८० का लागि नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।

शुक्रबार गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले दशौ गाउँसभा मार्फत आगामी बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

गाउँपालिकाले आगामी बर्षको कार्यक्रममा भौतिक पुर्वाधार र कृषिलाई प्राथमिकतामा राख्दै समग्र बिकासमा जोड दिने भएको छ ।

पूर्णपाठ

[pdf-embedder url=”https://www.4knationaldaily.com/wp-content/uploads/निति-तथा-कार्यक्रम-२०७९-Final-F.pdf”]

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily