+
Search

ताजा अपडेट +

पपुलर +

जुम्ल्याहा बच्चाको आमा बनिन् रेनशा

4KNationalDaily
२०७९ भाद्र ३, शुक्रबार १५:५५ बजे

काठमाडौं– फिल्म निर्देशक तथा कोरियोग्राफर रेनशा राई आमा बनेकी छन् । उनले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

शुक्रबार बिहान नर्भिक अस्पतालमा उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका पति प्रज्वल राणाले जानकारी दिए ।

एक दशकको प्रेम सम्बन्ध प्रज्वल र रेनशाले तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । रेनशाले केही फिल्मको निर्देशन गरेकी छन् भने उनका पछि फिल्म निर्माता हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily