गोरखा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपालको गोरखा जिल्ला कमिटीको लागि जिम्मेवारी तोकेको छ ।
उक्त कमिटीको इञ्चार्जको जिम्मेवारी समाजसेवी तथा युवा नेतृ लक्ष्मी रम्तेललाई प्रदान गरिएको छ । रम्तेल लामो समयदेखि नेपाली राजनीतिका सक्रिय छिन् ।
यूवाहरु विभिन्न मुद्धालाई लिएर राजनैतिक मैदानमा पटक–पटक आएकी छिन् । विद्यार्थाी आन्दोलन र यूवाको आन्दोलनमा आफ्नो महत्वपूर्ण योगदान पनि दिँदै आइरहेकी छिन् ।
प्रतिक्रिया