+
Search

ताजा अपडेट +

पपुलर +

जब एक युवाले गुदद्वारबाट बोतल छिराएर ३ सातासम्म शरीरमा राखे

4KNationalDaily
२०७९ आश्विन ४, मंगलवार १३:४५ बजे

काठमाडौं- सुन्दापढ्दा अचम्म लाग्ने भारतको पश्चिमबंगालको एक अपत्यारिलो घटना सार्वजनिक भएको छ ।

पश्चिमबंगाल निवासी २७ वर्षीय युवाले गुदद्वारबाट ८ इन्च लामो डिओडोरेन्ट बोतल छिराएर ३ हप्तासम्म आफ्नै शरीरमा राखेका छन् ।

स्वास्थ्यमा जटिलता देखिन थालेपछि उनले चिकित्सकको सहयोग लिने निर्णय गरे ।

एक्स-रे गरी हेर्दा शरीरभित्र ८ इन्च लामो बोतलले चिकित्सकलाई नै आश्चर्यचकिन बनायो ।

अन्तत: करिब साढे दुई घण्टाको शल्यक्रियापश्चात उक्त बोतल निकालिएको छ ।

चिकिस्तक टोलीले बोतसहित खिचाएको तस्बिर हाल भारतीय मिडियामा भाइरल बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily