+
Search

ताजा अपडेट +

पपुलर +

कमलको ‘माया हो’मा आकाश र पविको छल्किएको प्रेम

4KNationalDaily
२०७९ कार्तिक १४, सोमबार ११:१७ बजे

काठमाडाैं- नेपमेलो कम्पनीको युट्युब च्यानलबाट ‘माया हो’ बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतमा कोमल सोबको स्वर, संगीत र शब्द छ । भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन् । भिडियोमा पवन सुस्लिङको छायांकन, नवीन निरौलाको सम्पादन छ ।

यो गीतको भिडियोमा मोडलद्वय आकाश कार्की र पवि साकीको अभिनय हेर्न सकिन्छ । पवि सुदूरपश्चिममा रहेर मोडलिङ गर्दै आएकी मोडल हुन् । टिकटकमा उनको राम्रो फ्यान क्रेज छ । भिडियोमा आकाश र पवि रोमान्टिक देखिएका छन् ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily