+
Search

ताजा अपडेट +

पपुलर +

रामकृष्ण ढकाल र रानीको चाहँदिनँ हाँस्न म सार्वजनिक

4KNationalDaily
२०७९ मंसिर २, शुक्रबार १५:३३ बजे

काठमाडौं– गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश भएको चाहँदिन हाँस्न म बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको छ ।

गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ । यो गीतले जातका कारण प्रेममा आउने अवरोधको भावलाई बोकेको छ ।

गीतको भिडियोमा रामचन्द्र अधिकारी, सुरवीर पण्डित, कमल सिंह र परि शाक्यको अभिनय छ ।

भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन छ ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily