+
Search

ताजा अपडेट +

पपुलर +

मानुषीले गरिन् काठमाडौंबाट मतदान

4KNationalDaily
२०७९ मंसिर ४, आईतवार ०९:३० बजे

काठमाडौं- काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ७ की उम्मेद्वार मानुषी यमि भट्टराईले मतदान गरेकी छिन् ।

मानुषीले नरदेवी आयुर्वेदिक अस्पतालमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

मानुषी नेकपा माओवादी केन्द्रको उम्मेदवारका रुपमा काठमाडौं-७ बाट प्रतिष्पर्धामा छिन् । मानुषी बाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार पनि हुन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily