+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो प्रयासमा विश्वप्रकाशको ऐतिहासिक सफलता, फराकिलो मतान्तरमा झापा १ बाट विजयी

4KNationalDaily
२०७९ मंसिर ७, बुधबार १९:१६ बजे

काठमाडौं– झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily