+
Search

ताजा अपडेट +

पपुलर +

विष्णु पौडेल र खिमलाल भट्टराईसँगको फोटो फेसबुकमा राख्दै झाँक्रीले भनिन्- तस्बिरमा सन्देश छ

4KNationalDaily
२०७९ मंसिर १२, सोमबार १८:५९ बजे

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र एमालेका नेता खिमलाल भट्टराईसँग नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच जम्काभेट भएको छ।

काठमाडौं फर्किने क्रममा भैरहवा विमानस्थलमा जम्काभेट भएको हो।

पूर्वसहकर्मीहरुसँग भेटेपछि फेसबुकमा फोटो हाल्ने झाँक्रीले लेखेकी छिन्, ‘तस्बिरमा सन्देश छ।’

एमाले विभाजनको बेला झाँक्री माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेको थिइन्। पहिलो पटक प्रत्यक्षमा निर्वाचन लडेकी झाँक्री गुल्मी २ मा एमालेका गोकर्ण विष्टसँग पराजित भइन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily