+
Search

ताजा अपडेट +

पपुलर +

प्रविशा अधिकारी स्वरमा जेनिशा र कमलको रोमान्स

4KNationalDaily
२०७९ चैत्र १८, शनिबार १८:५६ बजे

काठमाडौँ- गायिका प्रविशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै २’ गीतको भिडियो सार्वजनिक भएको छ।

किरण पुनको शब्द तथा सुवास भुषालले संगीत र उदयराज पौडेलको एरेन्ज गीतमा रहेको छ।

प्रेम कथामा आधारित गीतमा जीवनका सुनौला पलहरूलाई आकर्षक रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र कमल घिमिरेको अभिनय देख्न सकिन्छ। गीतको भिडियोमा अष्ट्रेलियाको सिड्नी आसपासका विभिन्न स्थानमा छायाँकन गरिएको हो।

भिडियोमा ओम गोरखालीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily