+
Search

ताजा अपडेट +

पपुलर +

लेखाका उपसचिव र अधिकृत गरी ५० जनाको सरुवा (सूचीसहित)

4KNationalDaily
२०८० जेष्ठ २, मंगलवार ०८:१८ बजे

काठमाडौं– लेखा समूहका उपसचिव र अधिकृत गरी ५० जनाको सरुवा भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयको आइतबारको निर्णयअनुसार गरिएको सरुवा लिष्ट सोमबार सार्वजनिक गरिएको हो ।

६ जना उपसचिवमध्ये ४ जनाको पदस्थापन गरिएको र बाँकी २ जनालाई कामकाजका लागि खटाइएको छ । बाँकी ४४ जना केहीलाई पदस्थापन, कामकाजका लागि खटाउनुका साथै सरुवा गरिएको छ ।

कसलाई कहाँ पठाइयो हेर्नुस् सूची-

[pdf-embedder url=”https://www.4knationaldaily.com/wp-content/uploads/2023/05/20230515164131_मिति-२०८००१३१-को-निर्णय-अनुसार-पदस्थापनासरुवाकामकाज-भएका-कर्मचारीहरूको-विवरण.pdf”]

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily