+
Search

ताजा अपडेट +

पपुलर +

वाणिज्य बैंकका १२ सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स

4KNationalDaily
२०८० जेष्ठ ४, बिहीबार १६:१६ बजे

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले क वर्गका वाणिज्य बैंकका सहायक कम्पनीसहित ४३ कम्पनीलाई धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्सको लागि आशयपत्र (एलओआई) दिएको छ।

बोर्डले वाणिज्य बैंकका सहायक कम्पनी र अन्य ३१ संस्थालाई एलओआई प्रदान गरेको हो।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र कारोबारी) नियमावली, २०६४ नेपाल सरकार, मन्त्रिपरिषद्बाट पाँचौ संशोधन गरी नयाँ ब्रोकर लाइसेन्सको बाटो खुल्ला गरेको थियो।

नयाँ ब्रोकर लाइसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका थिए। जसमा ४१ कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलाल, ४ कम्पनी पूर्ण कार्य गर्ने धितोपत्र दलाल र १ धितोपत्र कारोबारीको लागि आवेदन दिएको थियो।

बोर्डले एलओआई प्रदान गरेका ४३ कम्पनीलाई पूर्वाधार समेत निर्माण गर्न भनेको छ।

कुनले पाए आशयपत्र?

१. नबिल सेक्युरिटिज– धितोपत्र व्यापारी

२. मेगा स्टक मार्केट– पूर्ण कार्य गर्ने धितोपत्र दलाल

३. हिमालयन ब्रोकेज कम्पनी– सीमित कार्य गर्ने धितोपत्र दलाल

४. सीबीआईएल सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

५. केबीएल सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

६. एनएमबि सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

७. आरबीबी सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

८. सानिमा सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

९. इन्डेक्स सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

१०. सन सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

११. क्यापिटल म्याक्स सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

१२. भोले गणेश सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

१३. इन्फिनिटी सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

१४. आकाश भैरव सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

१५. एलिट स्टक हाउस– सीमित कार्य गर्ने धितोपत्र दलाल

१६. एसपीएसएस सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

१७. सनराइज सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

१८. जेबी एनएल सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

१९. शेयरप्रो सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

२०. स्टक्सकार्टस् सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

२१. प्रोपर्टी विजार्ड– सीमित कार्य गर्ने धितोपत्र दलाल

२२. मिल्कीवे सेयर ब्रोकर कम्पनी– सीमित कार्य गर्ने धितोपत्र दलाल

२३. क्यापिटल हब प्रालि– सीमित कार्य गर्ने धितोपत्र दलाल

२४. ब्लू चिप सेक्युरिटीज– सीमित कार्य गर्ने धितोपत्र दलाल

२५. गरिमा सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

२६. कलश स्टक मार्केट– सीमित कार्य गर्ने धितोपत्र दलाल

२७. मनि वल्र्ड शेयर एक्सचेञ्ज– सीमित कार्य गर्ने धितोपत्र दलाल

२८. शुभकामना सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

२९. मियो सेक्युरिटिज– सीमित कार्य गर्ने धितोपत्र दलाल

३१. माछापुच्छ्रे सेक्युरिटीज– सीमित कार्य गर्ने

३२. प्रभु स्टक मार्केट– सीमित कार्य गर्ने

३३. पाही इन्भेष्टमेन्ट– सीमित कार्य गर्ने

३४. बेनी सेक्युरिटीज– सीमित कार्य गर्ने

३५. ट्रडमो सेक्युरिटीज– सीमित कार्य गर्ने

३६. इन्दिरा सेक्युरिटीज– सीमित कार्य गर्ने

३७. हातेमालो फाइनान्सियल सर्भिसेस– सीमित कार्य गर्ने

३८. सजिलो ब्रोकर पब्लिक– सीमित कार्य गर्ने

३९. एप्पल सेक्युरिटीज– सीमित कार्य गर्ने

४०. म्याग्नेट सेक्युरिटीज एण्ड इन्भेष्टमेन्ट– सीमित कार्य गर्ने

४१. हिमालयन सेक्युरिटीज– पूर्ण कार्य गर्ने

४२. सनी सेक्युरिटीज– पूर्ण कार्य गर्ने

४३. सी.जी. इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज– सीमित कार्य गर्ने

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily