+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी सभाको बजेट अधिवेशन आजदेखि

4KNationalDaily
२०८० जेष्ठ १२, शुक्रबार ०९:१७ बजे

पोखरा । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ ।

दिउँसो २ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठक डाकिएको छ ।

उक्त बैठकमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily