+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले बजेटमार्फत खुलायो जग्गाको कित्ताकाट

4KNationalDaily
२०८० जेष्ठ १५, सोमबार १७:३७ बजे

काठमाडौँ– सरकारले रोकिएको कित्ताकाट खुला गरेको छ।

सोमबार संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कित्ताकाँट खुला गरेको बताए।

केही समयदेखि कित्ताकाट रोकिएको थियो। अर्थतन्त्रलाई चलाएमान गराउने योजनासहित सरकारले कित्ताकाँट खुलाएको हो।

तर, जग्गाको वर्गीकरण कसरी गरिन्छ भन्ने उनले खुलाएका छैनन्।

कागज र कपडाको झोलाको प्रयोगका लागि प्रोत्साहन गर्ने अर्थमन्त्री महतले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily