+
Search

ताजा अपडेट +

पपुलर +

सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

4KNationalDaily
२०८० जेष्ठ १५, सोमबार १७:४८ बजे

काठमाडौं– सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ ।

सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

‘स्रोतमा परेको चापका कारण आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगयातका भत्ता खारेजी गरेको छु,’ बजेटमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily