+
Search

ताजा अपडेट +

पपुलर +

भारतबाट आयो नयाँ मूल्यसूची, पेट्रोलको घट्यो, डिजेलको बढ्यो

4KNationalDaily
२०८० असार ३१, आईतवार १४:०२ बजे

काठमाडौं– इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको मूल्य बढेर आएको छ।

डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily