+
Search

ताजा अपडेट +

पपुलर +

डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले बढ्यो मूल्य, अब कति?

4KNationalDaily
२०८० श्रावण ३०, मंगलवार २१:१७ बजे

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।

मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

समायोजन भएको मूल्य मंगलबार रातिबाट लागू हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily