+
Search

ताजा अपडेट +

पपुलर +

एलपी ग्यासको मूल्यमा भारी वृद्धि, कति पुग्यो?

4KNationalDaily
२०८० भाद्र १४, बिहीबार २१:०१ बजे

 काठमाडौं- एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारबाट लागू हुनेगरी ग्यासको मूल्यमा वृद्धि भएको छ।

निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्यमा २ सय ३५ रुपैयाँ बढेको छ।

यो सँगै अब खाना पकाउने ग्यासको मूल्य १ हजार ८ सय ९५ कायम हुने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily