+
Search

ताजा अपडेट +

पपुलर +

पेट्रोलमा ४ र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढ्यो, अब कति?

4KNationalDaily
२०८० भाद्र १४, बिहीबार २१:०२ बजे

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो।

याे पनि,

एलपी ग्यासको मूल्यमा भारी वृद्धि, कति पुग्यो?

निगमतका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ।

त्यस्तै, मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily