+
Search

ताजा अपडेट +

पपुलर +

सरकारलाई बालेनको धम्की– महानगरका गाडी रोकिए सिंहदरबार आगो लगाइदिन्छु

4KNationalDaily
२०८० भाद्र १६, शनिबार २१:४५ बजे

काठमाडाैं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् ।

महानगरकाे गाडी सरकारले राेकेकाेमा उनकाे आपत्ति छ । उनले `चाेर सरकार´ भन्दै आक्राेश पाेखेका छन् ।

उने लेखेका छन्- ‘आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु ।याद राख चोर सरकार ।’

https://www.facebook.com/balenOfficial/posts/864521418373448?ref=embed_post

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily