+
Search

ताजा अपडेट +

पपुलर +

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

4KNationalDaily
२०८० भाद्र १८, सोमबार १६:५४ बजे

काठमाडौं– एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । २१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो ।

नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् । उनले जम्मा २ रन जोडेका थिए । यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।

आसिफ शेखले ७६ बलमा  ४५ रन  बनाएर खेलिरहेका छन्। नेपालले २१ दशमलव ५ ओभरको समाप्तिमा १०१ रन बनाएर नेपाल खेलिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily