+
Search

ताजा अपडेट +

पपुलर +

सहसचिव, उपसचिव र अधिकृत गरेर भौतिक मन्त्रालयका ७० कर्मचारीको सरुवा (सूची)

4KNationalDaily
२०८० भाद्र २८, बिहीबार ०९:२९ बजे

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका निकायका १० जना सहसचिवसंगै थप ६० जना कर्मचारीको सरुवा गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्री स्तरीय निर्णय गर्दै नेपाल इन्जिनियरिङ सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीको सरुवा गरेका हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily