+
Search

ताजा अपडेट +

पपुलर +

क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी

4KNationalDaily
२०८० आश्विन ६, शनिबार १७:१८ बजे

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनको मतगणनामा ७५ मत गणना हुँदा पारसले ४३ मत ल्याएका छन्।

पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् । उनका निकटतम प्रतिद्धन्द्धी प्रशान्त विक्रम मल्लले ३२ मत पाए।

निर्वाचित हुनका लागि आवश्यक ४३ मत ल्याएपछि पारसले सचिवमा बाजी मारेका हुन्। अब १० मत गणना हुन बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily